रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि. देशका लब्ध प्रतिष्ठित, अर्थशास्त्री, बैंकर, ब्यवसायीद्धारा प्रर्बद्धित जीवन बीमा कम्पनी हो । यस कम्पनीले व्यक्ति सुहांउदा विभिन्न किसिमको नयां नयां जीवन बीमा योजनाहरुलाई जनमानसमा बिक्री गर्ने र देशभरि आफ्नो उपस्थिती जनाउने लक्ष्य लिएको छ ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लि.  मिती २०७४।०५।१५  बाट  सन्चालन शुभरम्भ गरेको छ ।